ब्रेकिङ समाचार

नम्बर १ अमिताभ बच्चनले के भने ?

अमिताभ बच्चन र नेता अमर शिंह खाँट्टी साथि हुन ! समय समयमा यी दुईजनाको बिषयलाई लिएर अन्ख्बारी बजारले ज्वालामुखीरुप धारण गर्छ ! अखबार बिकाउन प्रयोग हुने सबै प्रकारको मरमसाला प्रयोग हुने यस्तै समाचारमा हो !
अमर शिंह र आफ्नो बिषयमा पटक पटक आईरहने समाचार देखि वाक्कदिक्क भएर बलिउड बादशाह अमिताभ बच्चनले दिक्क मान्दै हालै आएर भने 'अमर शिंह मेरो अति मिल्ने साथि हुन ! उनले मेरो बिषयमा जे पनि भन्न सक्छन' !
अब पनि अरु केहि भन्नु छ कि ?
तस्बिर साभार: बि.बि.सी हिन्दि सेवाको अनलाईन संस्करणबाट !