ब्रेकिङ समाचार

गजल

गजल


फुलेको फुललाई पनि अँटाउन सक्छौं हामी
काँडालाई पनी बिस्तारै हटाउन सक्छौं हामी

नेपाली हौं हरेक नसामा बगेकोछ रगत हाम्रो
देश द्रोहिलाई पनी डाँडा कटाउन सक्छौं हामी

भुकम्पले तहस नहस भएको ठाँउमा गएर अव
आफ्नै सन्ता  लाई पनि खटाउन सक्छौं  हामी 

आफ्नैमातृ  भुमिको लागि लडेर अव हामीले
परीआए आफ्नै छातीपनी फटाउन सक्छौं हामी

राम्रो शिक्षा र संस्कार सिकाएर हाम्राे देशमा पनी
सानाभाई वहिनिलाई पनी रटाउन सक्छौं हामी




पदम खतिवडा
इलाम चुलाचुली
हाल: दोहा, कतार