ब्रेकिङ समाचार

काँग्रेस र शेरबहादुर देउवालाई खुल्ला पत्र


–भिम खनाल

   प्रिय देउवा तथा काङ्ग्रेसिजन तिताे यथार्थता भनाै या सत्यता मैले तपाईं हरुलाई खुला पत्र लेख्दै गर्दा तपाई हरु लगायत विभिन्न बाैद्दिकता काे पगरी गुथेकाहरु कसरी बर्तमान सरकार ताेड्न या पछार्न सकिन्छ र अाफु सिंहदरबार मा म्रिग जस्तै फाल हाल्न सकिन्छ भन्ने कपुलित स्वार्थ काे याेजना बनाउदै हुनुहुन्छ सायद तपाईं लगायत अाफुलाई प्रजातन्त्रका हिमायति सम्झने काङ्ग्रेसि समूह हरु अाजकल सुत्ने समय र बिहान उठ्दा पनि यहि सडयन्त्र कारि कपुलित साेच र मानसिकता काे भारि बाेकेरै सुत्नहुन्छ र उहीँ भारि बाेकेर उठ्नुहुन्छ हाेला म पद र प्रतिस्ठा बिहिन फुस्राे मनुवालाई यहाँ सम्म हेक्का छ कि तपाईं हरु सत्तामा टासिरहन पर्ने कारण समाज रुपान्तरण र अग्रगामि परिबर्तन का एजेण्डा ले हाेइन सिर्फ राजनिति सङ्ग समन्ध राख्ने अर्थ सत्ता या शक्ति काे कारण ले हाे समाज रुपान्तरण र रास्ट्रियताका सबाल हरु तपाईं राजनिति गर्ने हरुकाे अाअाफ्नै ब्याक्तिगत स्वार्थ सिदान्त कपुलित मानसिकता ले चुर्लुम्म डुबाइदिएकाे छ । प्रिय काङ्ग्रेस जन सायद तपाइ हरु जिन्दगिभर प्रजातन्त्र रास्ट्रियता र लाेकतन्त्रका लागि लड्याे र देश तथा देशबासि हरुलाई ठुलै गुन लगायाै भन्ने भ्रममा हुनुहुन्छ अाजै देखि त्याे भ्रमित सपना बाट मुक्त हुनुस तपाईं हरुकाे रास्ट्रियता प्रजातन्त्र तथा  लाेकतन्त्रकाे लडाइ सिर्फ तपाईं हरुकाे अाअाफ्नै महाराजा हुन पाउने स्वार्थ काे लागि थियाे भन्ने पुष्टि भै सकेकाे छ तनाम काला पहाड का कुल्लि जस्ता लाग्ने त्याे मुलुक का नागरिक तथा मुलुक परिबर्तन काे लागि थियन ।तपाईं हरुकाे यी तन्त्र हरुकाे लडाइ ले देशमा अस्थिरता र असभ्य राजनिति लाई मलजल गर्नु सिबाय केही गरेकाे छैन प्रिय देउबा जि तपाईं बर्तमान सरकारले नीति तथा बजेट कार्यक्रम प्रस्तुत गर्नै लाग्दा श्रीमती उपचार काे नाम मा हतासिदै दिल्लि दरबार काे दर्सन गर्न फाल हाल्नु भाे अनि गजबले खसिकाे चाेक्टा सङ्ग भाेड्का दबायर फर्कनु भाे असलमा तपाईं श्रीमती उपचार हाेईन याे देशलाई  कसरी  भारतिय निर्देसन अनुरुप चलाउने भन्ने कपुलित याेजना बनाउन जानू भएकाे हाे म मात्र हैन तपाईं काे भ्रमण सारा देशबासिले हेक्का राखेका छन सायद तपाईं काङ्ग्रेसि जन हरुलाई थाहा छ भारत हाम्राे कमजाेरि र संययमता माथि खेल्न चाहान्छ उसलाई खेल्नमा स्पेस बनाईदियर सहयाेग गर्नुमा तपाईं हरु अाफुलाई अाैधि भाग्य मानि ठान्नुहुन्छ जसले उहिले देखि अहिले सम्म हाम्राे देश हाम्राे माटाे र हाम्राे मुलुक काे अस्मिता माथि विभिन्न अासन विधि अपनाउदै बलात्कार गरिरहेछ भ्रम मा हुनुहुन्छ भने उक्त भ्रम अाजै बाग्मति मा बगाइदिनुहाेला भारत हाम्राे  अार्थिक राजनैतिक तथा सामाजिक कुनै पनि परिबर्तन चाहान्न उसले सिर्फ हाम्राे मुलुक मा द्दन्द काे खेति गर्न चाहान्छ बर्तमान मा नेपालमाथि भारत ले कसिलाे बनाउदै लगेकाे अर्ध अाैपनिबेसिक नीति यसकाे एउटा स्वरुप हाे ।

स्थिति अाफु प्रतिकुल हुने बित्तिकै दिल्लि दरबार तर्फ ईसारा गर्दै गिरिजा प्रसाद ले ग्राण्ड डिजाइन का कुरा अाेकल्थे उनै गिरिजा प्रसाद ले नेत्रुत्व गरेकाे नेपाली काङ्ग्रेस अाज सम्म कैयाे पटक सरकार मा गयाे बितत ६५ बर्ष देखि मुलुक लगातार राजनैतिक सङ्क्रमण मा छ यसकाे मुख्य दाेसि तपाईं काङ्ग्रेसि हाे हाेइन? नेपालमा अाज सम्म भएका जुन डरलाग्दा कुख्यात भस्टाचार हरु काङ्ग्रेस कै सरकारमा भएका हुन या हैनन? त्याे देशका लाटा बैरा हरुलाई समेत हेक्का छ काङ्ग्रेस सरकार मा गईसकेपछि कुनै न कुनै रास्ट्रघात गरेरै छाड्छ अाज हामी सङ्ग नेपाल वायुसेबा निगम पशुपति अायल निगम सहित १२५ साना ठुला उधाेग हरु बिदा भएका छन जसकाे मुख्य जिम्मेवार नेपाली काङ्ग्रेस हाे हाेईन ? भलै अाज सम्म देशकाे दाेस्राे ठुलाे ठेकेदार मानियकाे एमाले ले समर्थनका तालि बर्षाउने गरेकाे थियाे यी बाहेका तपाईं काग्रेसि हरुकै कारण हामिले पुर्ब मेचि देखि पश्चिम महाकालि सम्म थुप्रै माटाे गुमायका छाै काेसि सम्झाैता टनक पुर बाध सुस्ता कालापानि सिमा अतिक्रमण हुनु मा काङ्ग्रेस कै मुख्य हात रहेकाे प्रस्ट छ २०४६ साल पछि लगातार सत्ता शक्ति र सडक कब्जा गरेकाे नेपालि काङ्ग्रेसले अलिकत ईमान्दारिता र नैतिकता काे राजनिति गरेकाे थियाे भने अाज देशकाे स्थिति याे हाल हुने थियन तत्कालिन गिरिजा काे ब्याक्तिगत स्वार्थ मुलुककाे प्रथम रास्ट्रपति काे पगरी गुथ्ने घ्रिणित साेच र राजाहरु प्रतिकाे प्रतिसाेधका कारण अाजकाे राजनैतिक बाटाे झन भाषिदै गइरहेकाे छ काङ्ग्रेस ले देखाबटि रुपमा रास्ट्रियता प्रजातन्त्र र समाजबादलाई एजेण्डा बनायपनि राजनिति सधै ब्याक्तिगत स्वार्थ र प्रतिसाेधकाे भाबनाले चलायाे काङ्ग्रेस ले हिजाे गिरिजा देखि अाज गगन सम्म अाउदा कहि कतै ईमान्दारिता या नैतिकता काे राजनिति पर्दसन गर्न सकिरहेकाे छैन मलाई किन किन यस्ताे लाग्छ तपाईं अधिकांस मा मानबिय संवेदना नै छैन रातभर मदिरालय मा प्रजातन्त्र बहुदल का अादर्स छाट्नुहुन्छ तर अाफ्नै अाखा अगाडि राेग भाेक र साेक ले ग्रस्त नागरिक काे पिडाले कहिल्यै तपाईहरुलाई चस्काएन तपाईं हरु सिर्फ सिदान्त र वाद काे जितलाई अाैधि सफलता ठान्नु हुन्छ देखावटि रुपमा रास्ट्रियता प्रजातन्त्र काे नारा लगाउदैमा राज्य ब्याबस्था समाजबादि हुन सक्दैन सायद तपाईं अधिकासं लाई समाजबाद काे रुपरेखा बारे अलिकत पनि हेक्का भए जस्ताे मलाई लाग्दैन त्याे मुलुकमा महिना मा लाख खाने कर्मचारि र मुस्किल ले छाक टार्ने कुल्लि बराबर अायकर तिर्छन अब भन्नुस तपाईहरुकाे समाजबादि अादर्सलाई म जस्ता बकम्फुसे मनुवाले कसरी बुज्ने ? नीति बनाउने काम सरकार चलाउने हरुकाे या राजनिति गर्ने हरुकाे हैन र? तपाईं हरुका रास्ट्रियता प्रजातन्त्र जस्ता मुद्दाहरुलाइ उहिल्यै दिल्लि दरबार ले चबाईसक्याै तपाईं काङ्ग्रेसि हरुलाई मुलुक मा प्रजातन्त्र लाेकतन्त्र चाहिन्छ तर स्वयम् पार्टि भित्र कहिल्यै चाहियन । हुनत नेपाली समाजमा यउटा दाेहाेराे चरित्र काे मान्यता छ ।

तत्कालिन गिरिजा प्रसाद काे म्रित्यु पछि समाजमा बाैद्दिकता काे पगरी गुथेकाहरु उनलाइ भगवान काे उपमा दिन कति पनि हिचकिचायनन समाजभित्र रहेकाे अन्तरबस्तु र उनकाे राजनैतिक प्रभाब बारे अध्ययन नगरिकनै उनलाई अनाबस्यक देबदतत्वकरण गरियाे तर मुलुक काे सर्बाङ्गिण बिकास काे मुख्य बाधक उनि तथा उनले नेत्रुत्व गरेकाे नेपाली काङ्ग्रेस नै थियाे र अाजसम्म पनि छ हुनत हिंसात्मक गतिबिधि भड्काईरहेका माअाैबादि हरुलाई मुलधारकाे राजनिति मा फर्काउन उनकाे ठुलै देन रहेकाे मानिन्छ तर मुलुक काे माअाैबादि समस्या उनै काेइराला ले नेत्रुत्व गरेकाे नेपाली काङ्ग्रेस काे असफल राजनिति काे कारण खनियकाे खाल्टाे थियाे २०४६ पछि सबै भन्दा बढि सत्तामा हाबि हुने काग्रेस नै हाे तपाईं हरुलाई लाग्न सक्छ काग्रेस नभइदिएकाे भए मुलुक काे सङ्क्रमण यथास्थितिमा रहने थियाे तर त्याे के भने २०६३ काे जनअान्दाेलन अगाडि तपाईं हरुले गरेकाे नेत्रुत्व सफल भैदिएकाे भए अाज नेपाल विश्व सान्ति बिकास र सम्रिद्दि काे बाटाे मा लम्किरहेकाे हुने थियाे अत बर्तमान सरकार ले बजेट तथा नीति प्रस्तुत गर्नै लाग्दा तपाईं हरुकाे सरकार गिराउने खेल स्वतह सडयन्त्र हुन अाउछ देशलाई अस्थिरता तथा अराजकतामा राखिरहन विभिन्न बाह्य तथा अान्तरिक शक्ति काे जालमा फसेकाे काङ्ग्रेस कै कारण देशमा अझ अराजकता निम्त्याउने खतरा बढ्दाे छ यी याबत कुरा हरु मध्यनजर राख्दै काङ्ग्रेस लगायत कुनै पनि राजनैतिक दल कुसल प्रतिपक्ष काे भुमिका निभाउन अाबस्यक छ मैले यहानेर बर्तमान सरकार या एमाले सफल हुन्छ भन्न खाेजेकाे हुँदै हाेईन तर केपि अाेलि काे बिकल्प काङ्ग्रेस तथा प्रचण्ड  हुँदै हाेईन समाज रुपान्तरण काे लागि जति सत्ता पक्षकाे भुमिका हुन अाउछ साेहि अनुरुप प्रतिपक्ष दलकाे महत्व पुर्ण भुमिका रहन्छ यहि नै तपाईं काग्रेसिजन हरुकाे भाबि राजनिति काे सुखद बाटाे हाे १७ अाै सताब्दि काे कपुलित स्वार्थ र निच मानसिकता बाग्मति मा बगायर चयन काे सास फेर्नु अब पनि नेपाली जनता लाई गाेरु बनायर जाेताउन बन्द गर्नुस यहाँ हरेक नागरिक राजनैतिक बिस्लेषक भै सके अब तपाईं राजनिति गर्ने हरु तपाईंहरु का  अन्धा अादर्सबादि र झाेलेबादि हरु काे मानसिकता परिबर्तन अावश्यक छ ।
जय राष्ट्रवाद !
–भिम खनाल