पूर्व मुमाबडामहारानी रत्न अस्पतालमा
काठमाडौं, असार २ –
 पूर्व मुमाबडामहारानी रत्नराज्यलक्ष्मी देवी शाह अस्वस्थ भएपछि उपचारको लागि अस्पताल लगिएको छ ।
पूर्व मुमाबडामहारानी रत्नराज्यलक्ष्मी देवी शाह अस्वस्थ भएपछि उपचारको लागि अस्पताल लगिएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि ८८ वर्षकी शाहलाई नर्भिक अस्पताल लगिएको हो । गणतन्त्र घोषणापछि तत्कालिन राजपरिवारले नारायणहीटी दरबार छाडेका छन् । तर शाह भने महिन्द्र मञ्जिलमै बस्दै आउनुभएको छ ।
 पूर्व मुमाबडामहारानी रत्नराज्यलक्ष्मी देवी शाह अस्वस्थ भएपछि उपचारको लागि अस्पताल लगिएको छ ।
पूर्व मुमाबडामहारानी रत्नराज्यलक्ष्मी देवी शाह अस्वस्थ भएपछि उपचारको लागि अस्पताल लगिएको छ ।स्वास्थ्यमा समस्या देखिएपछि ८८ वर्षकी शाहलाई नर्भिक अस्पताल लगिएको हो । गणतन्त्र घोषणापछि तत्कालिन राजपरिवारले नारायणहीटी दरबार छाडेका छन् । तर शाह भने महिन्द्र मञ्जिलमै बस्दै आउनुभएको छ ।
 
 
 
 
 
 
 
 
 
 
 
 
