दुर्घटनाबाट कसैको ज्यान गएमा जन्मकैद हुने
काठमाण्डु, ४ असार–
सरकारले कुनै पनि सवारी दुर्घटनाबाट कसैको ज्यान गएमा जन्मकैदको सजाय हुने व्यवस्थासहित संसदमा विधेयक दर्ता गरेको छ । ‘केही नेपाल कानुनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्न बनेको विधेयक’ अन्तर्गत ‘सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा संशोधन प्रस्ताव गर्दै सरकारले दुर्घटनाबाट ज्यान गएमा जन्मकैदको व्यवस्था गरेको हो ।
कुुनै पनि सवारी चालकले सवारी चलाउँदा ज्यान मार्ने मनसायले वा लापरबार्हलीले कुनै व्यक्तिलाई कुल्ची वा ठक्कर दिई वा सवारी दुर्घटना गराई सवारीभित्र वा बाहिर रहेका कुनै पनि व्यक्तिको तत्कालै वा २१ दिनभित्र ज्यान गएमा उसलाई जन्मकैद हुने व्यवस्था विधेयकमा छ ।
राजधानी दैनिकबाट
-