पर्साका ३ वटा मर्दसामा सांसद लालबाबुले गरे कम्प्युटर बितरण
वीरगंज,असार २०
संघीय समाजवादी फोरम नेपालका सांसद एवं उपाध्यक्ष लालबाबु राउत गद्दीले एक कार्यक्रमका बिच पर्साका तिन वटा मर्दसामा कम्प्युटर बितरण गरेका छन् । गद्दीले संसदीय कोषबाट अन्जुमन ईस्लामिया मुर्ली – १५ / १६ , मर्दसा रिजवीया मर्कजी दारुल्उलुम मर्दशा लाठ गली वीरगंज, मर्दसा ईस्लामिया फैजुल उलुम गाबिस दैवरवानालाई १ / १ थानको दरले बितरण गरेका हुन ।
संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यष प्रदिप यादवको सभापतित्वमा सम्पन्न वीरगंज मुर्ली स्थित मस्जिद प्रांगनमा भएको कम्प्युटर बितरण कार्यक्रममा अन्जुमन ईस्लामिया मुर्लीका प्रमुख जनत अंसारी , सेक्ट्ररी दाउद अंसारी, कोषाध्यक्ष कमरुलाह अंसारी, मुस्लिम फोरमका केन्द्रिय सचिव नेक महम्द,युवा फोरमका केन्द्रिय सदस्य नासिर खान, फोरम नेपाल पर्साका जिल्ला प्रवक्ता सलाउदिन अहमद, सदस्य दिपक यादव लगायतको उपस्थिती रहेको थियो । यसैगरी लाठगली स्थित मस्जिद प्रांगनमा कम्प्युटर हस्तान्तरण कार्यक्रममा मर्दसा रिजवीआ मर्कज दारुल्उलुमका वरिष्ठ सल्लाहकार बाबुजान अली,सचिव फकरुदिन अली, अब्दुल समी, महम्द अली र मर्दसा ईस्लाफिया फैजुल उलुम दैवरवानाका ईमाम हुसेन , नैमुदिन अंसारी , नसिम अख्तरलाई सोही ठााउमा गई हस्तान्तरण गरिएको संघीय प्रेस फोरमका केन्द्रिय सहकोषाध्यक्ष संतोष पटेलले बताए ।