इश्वर केसीको अध्यक्षता मा पर्बत सेवा समाज नेपालको कोरिया साखा गठन

दिपिका  भुसाल  
एकतामा बल हुन्छ मिलेर गरे केहि असम्भब छैन भन्ने भावना बाट अभिप्रेत् भइ ! रोजगार, अध्यान, ब्यापार ब्याबसाय. याँ अन्य शिलशिलामा विदेशमा रहेका नेपालिहरु एबम स्वदेशमा रहेका समाज सेवी हरु द्वारा  सामुहिक स्थापित बिदेस तथा स्वदेशमा रहेका समाजसेवी र  सम्पूर्ण पर्बतेली हरु मिली   पर्बत जिल्लाको नै पहिलो संस्था दर्ता गरि पर्बत सेवा समाजले नेपालले "सम्पूर्ण पर्बतेलीको यौटै छ नारा जन्म भुमि बिकास गर्ने हाम्रो अभिभार" भन्ने भावना बाट ओतप्रोत् भइ आफु जन्मेको माटो लागि केहि गर्ने उदेस्यले केहि समय पहिले संस्थाको केन्द्रीय कार्यलय पर्बत जिल्लामा राख्दै , !बिभिन्न देश विदेशमा रहेका परोपकारी मनका धनिहरु लाइ संगठित गर्दै पर्बत जिल्लाको बिकासको लागि लागिपर्ने उदेश्यका साथ् संस्थाको आजिबन सदस्यता र सादरण सदस्य प्रदान गर्दै आहिरहेको छ ! , यसै सिलसिलामा जन्म भुमि र मातृ भुमि बिकासको लागि अझै बढी सहज रुपले सेवा गर्न सकियोस भन्ने उदेस्य लिई कामको सिलसिलामा दक्षिण कोरियामा रहदै आएका पर्बत सेवा समाज नेपालका , कोरिया साखाको संयोजक इश्वोर केसी को अध्यक्षतामा १३ सदस्य कार्यसमिति गठन गरेको छ , ।
आज २०१६/७/३१ दिन कोरिया स्थित एभरेष्ट वोर्ल्ड curry मा पर्बत सेवा समाजका आजिबन सदस्य हरुको उपस्थितिमा आफ्नो गृहजिल्लामा याँ मातृ भुमिमा रहेका पिछडिएका वर्ग, उत्पिडित, गरिव तथा दिनदुखीहरुको पिडामा मल्हम लगाउने तथा पर्वतवासी नेपालीहरुमा भाइचाराको भावना जागृत गराउने उद्देश्यकासाथ ! पर्बत सेवा समाज नेपालका आजिबन सदस्य एबम पर्बत सेवा समाज नेपालको कोरिया साखाका संयोजक इश्वोर केसीको अध्यक्षतामा १३ कार्य समीति गठन गरियको हो ! 
पर्बत सेवा समाज नेपालको कोरिया साखाको लागि उपाध्यक्ष् दोय. दिनेश ढकाल , र बिक्रम कुवर चयन भएका छन भने सचिबालयको जिम्मेवारी  जयनारायण सुबेदी र , सह- सचिब एस के क्षेत्रि लाइ चयन गरियको हो ! कोषाध्यक्षमा , प्रकास पौडेल र सह- कोषाध्यक्षमा किरण श्रेष्ठ लाइ चयन गरेका हुन् भने सदस्य समन्वयकको जिम्मेवारी गणेश जिसी लाइ दिएका छन ! 
सदस्य हरुमा , श्याम क्षेत्रि, दिनेश पौडेल ,गणेश जीसी , संगीता भटराई थापा,सेतिस्फे शर्मा. सुनिल थापा कोरिया साखाको कार्यसमितिमा रहेका छन भने अन्य तिन दर्जन भन्दा बढी पर्बत सेवा समाज नेपालको आजिबन सदस्य रहेका छन ! पर्बत सेवा समाज नेपाल बिसुद्द सामाजिक भावना बाट समाजमा समर्पित रहदै र बिभिन्न किसिमका पिडितलाइ सहयोग गर्दै आहिरहेको छ ! कोरिया जस्तै अन्य देशमा पनि साखा स्थापना गर्दै आगामी दिनमा सक्रिय रुपले समाज परिवर्तन र दिन दुखिको लागि लागि पर्ने प्रतिबद्दता जाहेर गरेकोछ ।
 
 
 
 
 
 
 
 
 
 
 
 
