आसवारीमा संचालित सुनौलो हजार दिनको कार्यक्रममा व्यापक भ्रष्टाचार भएको स्थानियको आरोप
वीरगंज,साउन १७
 पर्साको गाबिस  भिखमपुरमा संचालन भएको सुनौलो हजार दिनको कार्यक्रममा  अनियमितता भएको आरोप लगाउदै  गाबिस भिखमपुर वडा नं. ६  आसवारीका स्थानिय जनताहरुले  जिल्ला प्रशासन कार्यालय पर्सामा मुद्दा दर्ता (जिप्रकादर्ता नं. १४९)गराएका छन् । आसवारीका स्थानिय बबिता देवी र जोन्हि देवीले आईतबार जिल्ला प्रशासन कार्यालय पर्सामा मुद्दा दर्ता गराएका हुन ।

पुर्ण जागरण समाज नेपाल द्वारा संचालित सुनौलो हजार दिनको कार्यक्रममा आसवारी वडा नं. ६का अभियान अध्यक्ष सवरीया देवी , सचिव बढिया देवी र कोषाध्यक्ष कलावती देवी माथी भ्रष्टाचारको आरोप लगाउदै मुद्दा दर्ता गरिएको छ ।
निवेदक अनुसार गाबिस भिखमपुर टोल आसवारी वडा नं. ६मा संचालन भएका सुनौलो हजार दिनको कार्यक्रममा पहिलो किस्तामा आएको रकम ४८ हजार पााच सय ६४ मध्ये १७ हजार मात्र खर्च भएको , दोस्रो किस्तामा आएको रकम ८० हजार नौसय ४१ मध्ये ७० पिस कुखुरा खरिदको करिब १४ हजार खर्च भएको तेस्रो किस्ता ३२ हजार तीन सय ३४ रकम लाई थोरै रकम बताउने गरेको निवेदक बबिता देवीले बताईन । देवीका अनुसार लक्षित समुदायलाई अण्डा दिने कुखुराको सम्झौता भएता पनि अण्डा नदिने कुखुरा बितरण गरेको बताईन । साथै प्रति कुखुरा १२ सय प्रतिको बताउदा समाजमा बिरोध हुदाा अधिकांसले कुखुरा फिर्ता गरेको देवीले बताइन ।
यसैगरी अध्यक्ष र सचिवका आफनतले निवेदक र हिसाव खोज्ने स्थानिय महिलाहरुलाई हात खुट्टा भााचिदिने धमकी दिने गरेको स्थानिय अपसना खातुनले बताईन ।
साथै गाबिस भिखमपुर अभियानकाका कोच चन्द्रिका पटेलको समेत भ्रष्टाचारमा संलग्नता रहेको स्थानियले आरोप लगाएका छन् ।
सो अवसरमा महिला आयोगका पुर्व अध्यक्ष शेखचान्द तारा, नेपाल सदभावना पार्टीका महिला मंचकि केन्द्रिय उपाध्यक्ष मुनी श्रीवास्तव, सदभावना पार्टीका महिला नेतृ रेखा साह, भिखमपुर टोल आसवारीका बिद्ययवती देवी, श्रीपती देवी, राजभरी देवी , कस्तुरी देवी ,लालपरी देवी, मोटरा देवी,सोना देवी , चन्दा देवी ,पुनम देवी ,शकुन्तला देवी ,चिन्ता देवी लगायतको उपस्थिती रहेको थियो ।
यसैगरी आसवारी अभियानका कोषाध्यक्ष कलावती देवीले आफनै समितीका अध्यक्ष सवरिया देवी र सचिव बढिया देवी बिरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा मुद्दा दर्ता (जिप्रका दर्ता नं. १५०)गराएकि छिन् । कोषाध्यक्ष देवीले अध्यक्ष र सचिवले आफनो मनपरी कार्यक्रम संचालन गरेको र आफुले नियम संगत काम गर्न भन्दा नटेरेको आरोप लगाउदै मुद्दा दर्ता गराएकि हुन।
 पर्साको गाबिस  भिखमपुरमा संचालन भएको सुनौलो हजार दिनको कार्यक्रममा  अनियमितता भएको आरोप लगाउदै  गाबिस भिखमपुर वडा नं. ६  आसवारीका स्थानिय जनताहरुले  जिल्ला प्रशासन कार्यालय पर्सामा मुद्दा दर्ता (जिप्रकादर्ता नं. १४९)गराएका छन् । आसवारीका स्थानिय बबिता देवी र जोन्हि देवीले आईतबार जिल्ला प्रशासन कार्यालय पर्सामा मुद्दा दर्ता गराएका हुन ।
पर्साको गाबिस  भिखमपुरमा संचालन भएको सुनौलो हजार दिनको कार्यक्रममा  अनियमितता भएको आरोप लगाउदै  गाबिस भिखमपुर वडा नं. ६  आसवारीका स्थानिय जनताहरुले  जिल्ला प्रशासन कार्यालय पर्सामा मुद्दा दर्ता (जिप्रकादर्ता नं. १४९)गराएका छन् । आसवारीका स्थानिय बबिता देवी र जोन्हि देवीले आईतबार जिल्ला प्रशासन कार्यालय पर्सामा मुद्दा दर्ता गराएका हुन ।पुर्ण जागरण समाज नेपाल द्वारा संचालित सुनौलो हजार दिनको कार्यक्रममा आसवारी वडा नं. ६का अभियान अध्यक्ष सवरीया देवी , सचिव बढिया देवी र कोषाध्यक्ष कलावती देवी माथी भ्रष्टाचारको आरोप लगाउदै मुद्दा दर्ता गरिएको छ ।