केशब रिजालले ल्याए तिजको कोशेली स्वोरुप ,ओबामाको देश"
क्राइम चेकको  लागि  दिपिका  भुसाल
लोक तथा दोहोरि गितका सर्जक केसब रिजाल हाल अमेरिकामा रहदै आएका छन ! उनले अमेरीकामा रहदै गर्दा पनि नेपाली गित संगीत क्षेत्रमा अगाडी बड्दै लोक दोहोरि गित र तिज गित हरु थुप्रै बजारमा ल्याएका छन ! लोक दोहोरि गित हिमालको काख बाट सेती बग्यो सानु भन्ने सब्द संगीतले नेपाली संगीत क्षेत्रमा सर्बाधिक रुचायीएको गित् हो !
यसै क्रममा उनले यो तिज आफुले अमेरिका जाने क्रममा भोगेको भोगाई र त्यहाँ पुगी सके पछिको अवस्थालाइ ओबामाको देश भन्ने गित मार्फत उतारेका छन ! के छ त आखिर त्यहाँ सर्जक केशब रिजाल ले ढाले गित मा"" तल्लो बाटो अमेरिका जाने को बिगबिगी छ ज्यान लाइ जोखिम मोलेर तेति धेरै लगानी गर्ने को ताती छ""
माने ग्रीन कार्ड तेरो तागत"
तलाइ पाउन पचास लाख लागत"
अमेरिका भन्ने ठाउँ ओबमा को देश"
च्याम्म पैसो तिरेर, तल्लो बाटो छिरेर"
जान भन्दा नेपाल मै हलो जोत्न बेस"
केशव रिजाल को सब्द संगीत मा शिव अखेली र सरस्वती लामिछाने को आवाज मा अहिले समय सान्दर्भिक गित ओबमा को देश बजार मा आयेको छ।
 कुमार केसिको निर्देसन मा रहेको उक्त गित मा हिमाल रिजाल " युवाराज ( पोख्रेली माग्ने") करिस्मा ढकाल को अभिनय रहेको छ भने " तारानाथ आचार्य ले एरेन्ज गर्नु भयेको छ।हमाल म्युजिक मार्फत बजार मा आयेको उक्त गित ले चेताना दिएको गायक शिव अखेली बताउछ्न।

केशब रिजालको अब आउने दशैँको लागि र अन्य अरु थुप्रै गित बजा
रमा आउन तयारिमा छन भन्ने जानकारी पनि दिए ,
उनको गित हेर्न लाइ युटुबमा गइ ओबामाको देश शर्च गरेर हेर्न पर्दछ
ज्यान लाइ जोखिम मोलेर तल्लो बाटो नजाउ लिगल तरिकाले जाउ भनेर गित मा तर्क हरु गरिएको छ।

कुमार केसिको निर्देसन मा रहेको उक्त गित मा हिमाल रिजाल " युवाराज ( पोख्रेली माग्ने") करिस्मा ढकाल को अभिनय रहेको छ भने " तारानाथ आचार्य ले एरेन्ज गर्नु भयेको छ।हमाल म्युजिक मार्फत बजार मा आयेको उक्त गित ले चेताना दिएको गायक शिव अखेली बताउछ्न।केशब रिजालको अब आउने दशैँको लागि र अन्य अरु थुप्रै गित बजा