गणतन्त्रले जन्माएकी अर्चना
-निरन्जन घिमिरे
 “विनाश काले विपरित वुद्धि” भनेझैं देशमा भैरहेको शान्ति सु–व्यवस्था भंग गरि आफ्नो धर्म, संस्कृति, परम्परा, रितिरिवाज साथै भौतिक संरचना पनि सम्पूर्ण ध्वस्त पारी देशलाई अरु विकसित देशसँग तुलना गर्दै नयाँ नेपाल निर्माण गर्छु भनि जनयुद्ध गरि ल्यायको गणतन्त्रको उपलब्धि अहिलेसम्म मात्रै अर्चना पनेरु देखिएकी छ ।

गणतन्त्रको उद्देश्य आफ्नो धर्म संस्कार, सु–व्यवस्था र अनुशासित बनाउनु नभई बाहिरी देशको फोहोरी र कुंसस्कार भित्र्याउने प्रष्ट देखिएको छ । यदि यस्तो उद्देश्य थिएन भने त सायद हाम्रो देश नेपाल विश्वको एकमात्र हिन्दु राष्ट्र भनेर चिनिने थियो होला ।
लोकतान्त्रिक गणतन्त्र घोषणा लगत्तै नेपालमा यस्ता ब्याक्तीहरु पनि देखिन थाले जस्को नाम मात्रै उच्चारण गर्दा पनि देशकै बदनाम हुने डर लाग्छ । विश्वमै धर्म संस्कृतिकको उदार एकमात्र हिन्दुराष्ट्र नेपाल नयाँ संविधान घोषण पछि धर्म निरपेक्षतामा बदली भयो फलस्वरूप आज देशले विकृति र विसंगतिको ठूलो घाटा बेहोर्नु परेको अवस्था छ ।
कुरा अर्चना पनेरुको । हुन त कसैको व्यक्तिगत जीवनमाथि हस्तक्षेप गर्न खोजेको त हैन तर पनि एक सभ्य नेपाली नगरिकको हैसियतले दुई शब्द लेख्न मन लग्यो कृपया अन्यथा नसम्झिदिनु होला ।
मलाई लाग्छ नेपाली जनता जो कोहि पनि यदि नेपाल आमाका सन्तान हुन् भने सदैव सभ्य र अनुशासित भएर बाचुन दु:ख गरी दुई छाक मात्र खाएर किन बाँच्नु नपरोस् तर अर्चना जस्ति घृणित र पतित भएर पैसा कमाउनु नपरोस् भन्ने लाग्छ । हुन त हातमा लौरो लिएर दाम्लो समाई चराइरहेको गाई त मौका छोपि बाली चोरेर खान्छ भने अर्चनालाई त झन गोठालोले नै दाम्लो खोली छाडिदियको सक्किगोनी । भनाईको मतलब जब घरको गार्जिेन नै सभ्य र अनुशासित छैन भने घरका बाँकी सदस्य त त्यसैपनि बिग्रिने भै हाले । तर यो कुरा एउटा घरको मात्रै नभई देशकै समस्या हो, देशको इज्जतको सबाल छ तिनीहरु पनि मान्छे भन्न लायकका छैनन् जसले अर्चना जस्तीलाई सामाजिक संजालमा प्रोत्साहन दिएर ल्याय, फलत: तुरुन्तै उसैबाट चार, चारजना फिल्म निर्माताले बदनामीको संज्ञा पनि पाईसकेका छन् । यसरी सामाजिक संजाल मार्फत यस्ता व्यक्तीहरुलाई प्रोत्साहन यदि दिने हो भने बा, आमा र आफ्नो स–परिवार सँगसँगै बसेर समचार हेर्न पनि नसकिने अबस्था न आउला भन्न सक्किन्न । हामी एक वीर गोर्खाली नेपाल आमाका सन्तान हौं, हाम्रो सामु विश्व झुकेको इतिहास छ, हाम्रो धर्म संस्कति र परम्परा संसारकै लागि प्ररण र खोजीको विषय हो । गर्व गर्छौ हामी नेपाली हुनुमा एक सच्चा नेपाल आमाको सन्तानले न त आफ्नो धर्म नै बेच्छ न त शरीर नै बेच्दछ केजल मात्र पसिना ।
अचम्म लाग्छ हाम्रो देशका नेताहरु देख्दा न त देशको माया गर्छन् न त जनताको वास्ता नै । गर्छन् त केबल मात्र आफू र आफ्नो परिवारको देश बिकृतिको शिकार बनी सक्यो कुनै मतलव छैन गज्जबका छन् कार्वाही गर्नु पर्नेलाई प्रोत्साहन दिन्छन्, पुनस्र्थापना गर्नु पर्नेलाई नाम निशाना मेटाउन खोज्छन् खाली कुर्सीमा मात्रै ध्यान छ अनि कसरी बन्छ त नयाँ नेपाल नेताहरूले नयाँ नेपाल बनाउन नसकेपछि के गरोस् त बिचारा अर्चनाले ? गणतन्त्रको अस्तित्व राख्दिनको लागि आफ्नो हैसियत अनुसारको नयाँ नेपाल निर्माण गर्न लागि देशमा केही परिवर्तन गाराउन खोजेकोमा अर्चनालाई धन्यवाद छ । तर देशको इज्जत र तिम्रो शरीर बेचेर ल्याको पैसा हाम्रो देशलाई चाहिंदैन र तिम्रो आफ्नो लक्ष्य प्राप्तिको लागि देशका तीन करोड जनताको स्वीकृत लिनै पर्छ न कि तिमी र तिम्रो आमा मात्रै हैनौ यो देशको नागरिक चेतना भया । जसरी तिमीले आफ्नो लक्ष्य पूरा गर्नको लागि कसैले रोक्न सक्दैन भन्यौ त्यसैगरी सामाजिक संजाल टेलिभिजन मार्फत आफ्नो लक्ष्य परिवर्तन गरि सम्पूर्ण नेपाली समक्ष माफी माग्नु पर्दछ अन्यथा तिम्रा सभ्य या अस्लिल त्यस्ता कुनैपनि भिडियो नेपालमा चल्ने छैन । नेपालका गणतन्त्रवादीहरु केही त गर कति फुर्ती मात्रै लागाउछौ तुरुन्तै अर्चनालाई देश निकाला गर हैन भने कडा भन्दा कडा कार्बाही गर ।
नेताहरु सक्छौ भने इज्जत गर हैन भने हजारौं युबाले आफ्नो ज्यान आहुती दिई लाखौं सर्बसाधारण जनतालाई दु:ख कष्ट दिई अनेकौ जाल झेल गरि ल्याएको गणतन्त्रको बेइजत पनि नगर ।
(यो लेखकको निजी विचार हो ।
क्राइम चेक साप्ताहिकमा २०७३ साउन १३ गते बिहीबार प्रकाशित
 “विनाश काले विपरित वुद्धि” भनेझैं देशमा भैरहेको शान्ति सु–व्यवस्था भंग गरि आफ्नो धर्म, संस्कृति, परम्परा, रितिरिवाज साथै भौतिक संरचना पनि सम्पूर्ण ध्वस्त पारी देशलाई अरु विकसित देशसँग तुलना गर्दै नयाँ नेपाल निर्माण गर्छु भनि जनयुद्ध गरि ल्यायको गणतन्त्रको उपलब्धि अहिलेसम्म मात्रै अर्चना पनेरु देखिएकी छ ।
    “विनाश काले विपरित वुद्धि” भनेझैं देशमा भैरहेको शान्ति सु–व्यवस्था भंग गरि आफ्नो धर्म, संस्कृति, परम्परा, रितिरिवाज साथै भौतिक संरचना पनि सम्पूर्ण ध्वस्त पारी देशलाई अरु विकसित देशसँग तुलना गर्दै नयाँ नेपाल निर्माण गर्छु भनि जनयुद्ध गरि ल्यायको गणतन्त्रको उपलब्धि अहिलेसम्म मात्रै अर्चना पनेरु देखिएकी छ ।गणतन्त्रको उद्देश्य आफ्नो धर्म संस्कार, सु–व्यवस्था र अनुशासित बनाउनु नभई बाहिरी देशको फोहोरी र कुंसस्कार भित्र्याउने प्रष्ट देखिएको छ । यदि यस्तो उद्देश्य थिएन भने त सायद हाम्रो देश नेपाल विश्वको एकमात्र हिन्दु राष्ट्र भनेर चिनिने थियो होला ।