विद्यार्थीहरूमा सामाजिक संजालले पारेको प्रभाव
– पूजा अधिकारी
 वर्तमान युग सुचना प्रविधि (क्ष्लायचmबतष्यल त्भअजलययिनथ)को युग हो । नेपालमा सन् १९९२ मा कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान)को जन्म भएको हो । सन् १९९५ मा पहिलोपटक क्यान इन्फोटेक नामक कम्पयुटर मेलाको शुरुवात भयो । त्यसबेला सूचना प्रविधि भन्ने कुरा नै आएको थिएन । सन् १९९४ मा मर्कन्टाईल कम्युनिकेसनले इन्टरनेट शुरु गरेको हो । सन् १९९० को दशकमा काठमाण्डौको बाग बजारमा केही कम्प्युटर एसेम्बल गरेर बेच्ने काम भइरहेको थियो । आइसिटी एशोसिएसन अफ नेपालले छैठौं पटक ब्राण्डिङ एक्स्पो आयोजना गत चैत्र महिनामा गरेको थियो ।

मानव सभ्यताको विकाससँगै संसारमा विभिन्न किसिमका वैज्ञानिक अविष्कार र चमत्कार भएका छन् । सूचना प्रविधिमा आएको पछिल्लो चमत्कारले मानिसको जीवनसाथीको रुपमा कम्प्युटर, ल्याप्टप, आइफोन, स्मार्टफोन प्रयोग हुन थालेका छन् । सूचना प्रविधिका कारण संसारमा एउटा सानो गाउँ (न्यिदब िख्ष्ििबनभ) मा परिणत भइसकेको छ । मानिसहरूलाई आई.टी.(सूचना प्रविधि)ले दास नै बनाइसकेको छ । चौबिसै घण्टा जसो लगभग मानिसहरू कम्प्युटर र मोबाइलको सेवामा रहेका हुन्छन् । कम्प्युटर र मोबाइल संचालन गर्नु भनेको सेवा गर्नु हो । सूचना प्रविधि, इन्टरनेटका कारण संसारका सम्पूर्ण गतिविधि र घटनाक्रम एक थलोमा बसेर वा घुमेर तत्काल परिचित हुन सक्दछन् । सूचना प्रविधिको चमत्कारले गर्दा कम्प्युटर र मोबाइलमा संसार कैद भइसकेको छ । आइ.टीले संसारमा असंभव केही छैन भन्ने थप पुष्टि गरेको छ ।
सूचना प्रविधिले अनौठो, नयाँ र नौलो कुरा प्रस्तुत गरिरहेकोले यसले समाजमा प्रमुख भूमिका निर्वाह गरिरहेको हुन्छ । एउटा मोबाइलको सहाराले संसारभरका मानिसले एकैसाथ जान्न चाहेको, सबै कुरा पाउन सक्दछन् । इलेक्ट्रोनिक मिडियाले चमत्कार नै गरेको थियो त्यसलाई पनि जितेर इन्टरनेटले गज्ज्बै गरेको छ । टेलिफोन, टेलिभिजन, मोबाइल, कम्प्इुटर, इमेल, इन्टरनेट अविष्कार भएका छन् । अब के–के चमत्कार सूचनाका क्षेत्रमा देख्न पाइने हो । नेपालमा आइटीको अध्ययन हुन्छ । सूचना प्रविधिको फाइदा पढेलेखेका र अनपढ दुबैले उठाएका छन् । देश गरिब छ, जनताको आयस्तर कम छ भनिन्छ तर घाँसे, दाउरे, कुल्ली कबाडी सबैले महंगा मोबाइल प्रयोग गर्दा देशमा सम्पन्नता आएको आभाष हुन्छ । सूचना प्रविधिको विकास सँगै नानाथरिका साइबर क्राइम पनि बढ्दै गएको छ ।
कुनै पनि कुराको फाइदा र बेफाइदा हुन्छ । सदुपयोग गरे राम्रो नतिजा आउँछ भने दुरुपयोग गरेमा दुष्परिणाम देखा पर्छ । सूचना प्रविधिले गर्दा मानिस जाँगरिला, सिर्जनशील र रचनात्मक बन्दै गएको पनि देखिन्छ । सूचना प्रविधिमा बढ्दै गएको विकृति, विसंगति हेर्दा दिक्क लाग्दो अवस्था पनि आएको छ । साइबर क्राइमलाई कन्ट्रोल गर्नु आवश्यक छ ।
हिजोआज संसारका अधिकांश मानिसको रोजाइमा सामाजिक संजाल पर्ने गरेको छ । सार्वजनिक स्थान, घर, स्कूल, कलेज, बस, शौचालय जताततै जतिखेर पनि सामाजिक संजाल चलाइरहेको पाइन्छ । अति सर्वत्र वर्जयेत भन्छि । नेपाली उखानै छ, ‘गुलियो चिनी बढी खायो भने तितो लाग्दछ’ । मानिसहरूमा मोबाइलको पहुँच बढ्दै गएको छ । नयाँ नयाँ ब्राण्डेड मोबाइलहरूको मूल्य पहिलेको भन्दा निकै सस्तो हुँदै गइरहेको छ । यतिखेर नेपालमा सबैको हात र साथमा मोबाइल भएको र सबैले आफ्नो क्षमता, योग्यता र दक्षताअनुसार फाइदा उठाइरहेको र आइ.टी तर्फ आकर्षण बढ्दै गइरहेको देखिन्छ ।
सामाजिक संजाल जति लोकप्रिय आजभोली अरु केही नहोला । अत्यन्तै प्यारो सामाजिक संजाल किन भयो र विद्यार्थीहरूमा सामाजिक संजालले पारेको प्रभावको बारेमा अध्ययन नै हुनु पर्नेदेखिन्छ । सरसर्ती अध्ययन गर्दा विद्यार्थीहरूले सामाजिक संजाल मार्फत जीवनोपयोगी कुरा ग्रहण गर्नु भन्दा जीवनलाई नकारात्मक कुरा बढी सिकिरहेको पाइन्छ । राम्रा कुरा ग्रहण गर्ने र नराम्रा ज्ञान र जानकारीलाई मन, मस्तिष्कमा घुस्नै नदिने काम भविष्यका कर्णाधार विद्यार्थीहरूले गर्नु पर्दछ । विद्यार्थी जीवन माटो हो भनिन्छ । विद्यार्थीले सामाजिक संजाल फेसबुक, ट्वीटर लगायतबाट निकै राम्रा ज्ञानवद्र्धक उत्कृष्ट कुरा सिकेर आफ्नो जीवनलाई सार्थक पनि बनाउन सक्दछन् । सामाजिक संजालमा विष झैं फैलिएको संक्रामक महामारी रोगजस्तो बनेको निष्कृष्ट कुराहरू सिकेर, देखेर, पढेर जीवनलाई निरर्थक पनि बनाउन सक्दछन् । त्यो विद्यार्थीको ध्येय, ध्यान र दृष्टिकोणमा भर पर्ने कुरा हो । ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार भनेजस्तो ।
विषयगत एकजना विद्वानसँग ‘अननलाइन खबरले त प्रिण्ट मिडियालाई समाप्त नै पार्दछ कि क्या हो ?’ भनि जिज्ञासा राख्दा जवाफमा –निर्धक्क हुनुहोस्, विज्ञान र प्रविधिको संसारमा यो भन्दा बढी चमत्कार हुन सक्ला तर नाडी घडी र प्रिण्टमिडियाको महत्वमा खासै फरक नपार्न सक्दछ । खोइ त टेलिभिजन, रेडियो संचारका माध्यमले खबर कागजको महत्व घटाएको ? मोबाइल र कम्प्युटरबाट देख्न नपर्ने, जानकारी पाउनुपर्ने र सिक्नुपर्ने सबै सुविधा र सहुलियत सर्वशुलभ तरिकालेपाउन सकिने हुनाले संसारका यी माध्यम यतिखेर निकै प्रभावशाली र प्रभावकारी बनेको हो ।
‘नो कम्प्युटर एजुकेशन, नो एजुकेशन’ भन्न थालिएको छ । नेपाली समाजमा किसान, मजदूर, महिला, पुरुष, बालबालिका, वृद्धवृद्धा सबैका हातमा मोबाइल हुने हुनाले सबैले सबै कुरा जानकारी नपापएपनि आवश्यक कुरा भने तत्काल जानकारी पाउन थालेका छन् । किसानले नयाँ–नयाँ प्रविधि मोबाइलबाट थाहा पाउन शुरु भएपछि यो भन्दा चमत्कार उसका लागि के होला ? हुन पनि हो आइफोन र स्मार्ट फोनमा संसार नै छ । अब विद्यार्थीहरूकालागि इ–लर्निङ को व्यवस्था, उपभोक्ताकोलागि इ–शपिङ, व्यपारीकोलागि ई–विजिनेश, ई–बैंकिङ, आदि इत्यादीले गर्दा मासिनको जीवनशैलीमा नै आमूल परिवर्तन आइसकेको छ । मानिसको कार्यशैली वेभसाइटमा आधारित हुन थालेको छ । इमेल, एसएमएस आदि इत्यादी सुविधाले गर्दा मानिसले थाहा पाइन भनेर उम्कने ठाउँ नै छैन ।
ज्ञानका भोका विद्यार्थीहरूकालागि सामाजिक संजालका साधनहरू निकै भ्रभावकारी सावित भएका छन् । आइटीले हरेक मानिसले खोजेको सम्पर्क र सम्बन्ध स्थापति गरिदिएको छ । विभिन्न सफ्टवेयर मार्फत आफ्ना कक्षाकार्य र गृहकार्यहरू ठीकसँग समयमा नै सम्पन्न गर्न सक्षम बनाइदिएको छ । सामाजिक सञ्जालबाट विद्यार्थीहरूले अथाह ज्ञान र जानकारी पाउन सक्दछन् । धेरै बेरसम्म मोबाइलमार्फत सामाजिक संजालका कार्यक्रम हेर्दा मानसिक तनाव घटाउने होइन, बढाउने गर्दछ । आँखालाई पनि त विश्राम चाहिन्छ । आँखा चुस्त दुरुस्त भएन भने सामाजिक संजालका कार्यक्रम कसरी हेर्न सकिन्छ ? अन्धाले हात्ती छामे जस्तो कतै नहोस् ।
सूचना प्रविधि जीवन पद्धति नै बनेको छ । सामाजिक संजाललाई जीवनोपयोगी बनाउन सबै विद्यार्थीहरूले कोसिस गर्नु पर्दछ । समयले दिएको अवसरलाई सही उपयोग गर्नु पर्दछ । मोबाइल र कम्प्युटर कम्पनीहरूले अनुसन्धान गरी नयाँ–नयाँ प्रविधि अविष्कार गरी, उत्पादन गरी उपभोक्ताहरूको आकर्षण र बिक्री बढाइरहेका छन् ।
नयाँ प्रविधिमा इन्टरनेटबाट हेरिने टिभी बिक्रीमा आएको छ । स्मार्ट टिभी जसकालागि ल्याप्टप र कम्प्युटर चाहिंदैन । आइटी उत्पादन गर्नेगरी आर्थिक रुपमा सबै सक्षम हुनु पर्दछ । सबैले सबै कुरा एकैसाथ उपयोग गर्ने संसार बने कस्तो होला ? धनि–गरिब भन्ने संसारमा दुबै नभए कस्तो हुन्थ्यो ? नेटवर्क व्यवस्थित हुँदै गइरहेका छन् । फेसबुक र ट्वीटर अत्यधिक प्रयोगमा छन् । इमेल आइडी, ह्वाटस् एप, इमो, भाइबरलगायत जीवनमा अनिवार्य जस्तै भइसक्यो । वर्तमान संसारलाई एनिमेशनको संसार पनि भन्न थालिएको छ । अनलाइनबाट अध्यापन गर्न शुरु भएपछि स्कूल, कलेज, विश्वविद्यालय भनेकै मोबाइल र कम्प्युटर त हुने होइन ? इन्टरनेटको प्रयागले जीवन आनन्दमय भएको छ ।
क्राइमचेक साप्ताहिकमा २०७३ भदौ ०९ गते बिहीबार प्रकाशि
 वर्तमान युग सुचना प्रविधि (क्ष्लायचmबतष्यल त्भअजलययिनथ)को युग हो । नेपालमा सन् १९९२ मा कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान)को जन्म भएको हो । सन् १९९५ मा पहिलोपटक क्यान इन्फोटेक नामक कम्पयुटर मेलाको शुरुवात भयो । त्यसबेला सूचना प्रविधि भन्ने कुरा नै आएको थिएन । सन् १९९४ मा मर्कन्टाईल कम्युनिकेसनले इन्टरनेट शुरु गरेको हो । सन् १९९० को दशकमा काठमाण्डौको बाग बजारमा केही कम्प्युटर एसेम्बल गरेर बेच्ने काम भइरहेको थियो । आइसिटी एशोसिएसन अफ नेपालले छैठौं पटक ब्राण्डिङ एक्स्पो आयोजना गत चैत्र महिनामा गरेको थियो ।
वर्तमान युग सुचना प्रविधि (क्ष्लायचmबतष्यल त्भअजलययिनथ)को युग हो । नेपालमा सन् १९९२ मा कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान)को जन्म भएको हो । सन् १९९५ मा पहिलोपटक क्यान इन्फोटेक नामक कम्पयुटर मेलाको शुरुवात भयो । त्यसबेला सूचना प्रविधि भन्ने कुरा नै आएको थिएन । सन् १९९४ मा मर्कन्टाईल कम्युनिकेसनले इन्टरनेट शुरु गरेको हो । सन् १९९० को दशकमा काठमाण्डौको बाग बजारमा केही कम्प्युटर एसेम्बल गरेर बेच्ने काम भइरहेको थियो । आइसिटी एशोसिएसन अफ नेपालले छैठौं पटक ब्राण्डिङ एक्स्पो आयोजना गत चैत्र महिनामा गरेको थियो ।मानव सभ्यताको विकाससँगै संसारमा विभिन्न किसिमका वैज्ञानिक अविष्कार र चमत्कार भएका छन् । सूचना प्रविधिमा आएको पछिल्लो चमत्कारले मानिसको जीवनसाथीको रुपमा कम्प्युटर, ल्याप्टप, आइफोन, स्मार्टफोन प्रयोग हुन थालेका छन् । सूचना प्रविधिका कारण संसारमा एउटा सानो गाउँ (न्यिदब िख्ष्ििबनभ) मा परिणत भइसकेको छ । मानिसहरूलाई आई.टी.(सूचना प्रविधि)ले दास नै बनाइसकेको छ । चौबिसै घण्टा जसो लगभग मानिसहरू कम्प्युटर र मोबाइलको सेवामा रहेका हुन्छन् । कम्प्युटर र मोबाइल संचालन गर्नु भनेको सेवा गर्नु हो । सूचना प्रविधि, इन्टरनेटका कारण संसारका सम्पूर्ण गतिविधि र घटनाक्रम एक थलोमा बसेर वा घुमेर तत्काल परिचित हुन सक्दछन् । सूचना प्रविधिको चमत्कारले गर्दा कम्प्युटर र मोबाइलमा संसार कैद भइसकेको छ । आइ.टीले संसारमा असंभव केही छैन भन्ने थप पुष्टि गरेको छ ।