जनजातीको नाममा र धर्मको बारेमा सर्बसदारण लाइ झुकाउने हरुको लागि सुमन सिवालको सन्देश
सुमन सिवाल
जनजातिको नाममा अरुलाई झुक्याउने कायरहरुको बारेमा मेरो सानो संदेश छ : तिम्रा पितापुर्खा कहिल्लेई पनि क्रिश्चियन थिएनन । तिम्रा पितापुर्खा क्रिश्चियन नभए पछी तिमीहरु पनि असल क्रिश्चियन होइनौ र युरोपियन क्रिश्चियनले तिमीहरुलाई खासै इज्जत गर्दैनन्,! जम्मा तिमीहरुलाई उपयोग मात्रै गरेका हुन् । तिमीहरु आज हिन्दु धर्मले आफ्नो परिचय मेटायो भन्दै आफ्नै आफन्त
मा सक्दो भ्रम श्रीजना गरि भांडदै छौ । हो एक हद सम्म हामी जनजातिको थुप्रो संस्कार बिस्तारै लोप हुँदै गएको हो तर यो हिन्दु धर्मको कारणले होइन कि समय सापेक्ष बाऊबाजेको सम्पूर्ण कर्म हाम्रो समयले धान्न सकेन । हिन्दु धर्मले ईशाइले जस्तो नाङ्गो हस्तक्षेप कसैलाई पनि गरेको छैन र गर्दैन पनि किन कि हामीले जुन संस्कार मान्दै आएको छौं यो आफैमा हिन्दु धर्ममा भएको अनेक संस्कार मध्ये एक हो । तिमीहरुलाई थाहा हुन पर्ने हो कि धर्म एक हो र संस्कार अर्को हो अर्थात धर्ममा अनेक संस्कार हुन्छ । यस्तो फरक संस्कार युनानी संस्कृतिमा, पर्सियन संस्कृतिमा पनि थियो तर पछी ईशाईले अनेक हत्या-पकड मार्फत सबै मेटाए । आज जति जनजाति ईशाई बनेका छौ तिमिहरुको त आफ्नो भन्ने केहिपनि छैन नि । न तिमिहरुको आज भेष-भुषा, संस्कार-संस्कृति छ, ! न चाडबाड नै छ बरु सबै एकै पटकमा नामेट पारेर पशु जिन्दगि बिताएको छौ । दशैँमा हामी टिका टालो गर्छौं, देश विदेशबाट घर फर्की भेटघाट गर्छौं, चेली माइती भेटघाट गर्छौं तर तिमि नव क्रिश्चियनहरु आँगनमा बसेर टुलुटुलु हेर्छौ जसरि एक सडकमा छाडिएको कुकुरले हेर्दछ, यस्तो हरेक चाडबाडमा भोग्दै आएको छौ तर तिम्रा दिमागले काम गर्दैन किन कि तिम्रो आज दिमाग सम्म पनि आफ्नो छैन उनै युरोपियन पाँदरीको दलालले चलाएको छन् रिमोटले टिभी चलाए झैं । क्रिश्चियन भनेको एक अफिम हो, यहाँ प्रबेष गरेपछि तिमीहरुसंग केहि हुँदैन बरु तिम्रा बास्तबिक मालिक युरोपेली ईशाईको दलालले जनजाति भाँड्न अर्हाएको काम खुरुखुरु गर्ने गर्दछौ ठ्याक्कै एक तालिम प्राप्त कुकुरले झैं मानौ तिनीहरुसंग आफ्नो खोपडी नै छैन । झुट हल्ला, डर त्रास लोभ लालच बाँड्न भने क्रिश्चियनले अर्हाउँछन् तिमीहरुलाई अनि तिमीहरु आफ्नै जनजाति ठग्न हिंड्छौ । स्वच्छ मनले सम्झ त... आज युरोप मात्रै होइन अमेरिकाको सम्म राम्रा-राम्रा युनिभर्सिटीमा संस्कृतको पढाई हुन्छ, संस्कृतको बिभाग नै छ । अहिले पश्चिमेली देशमा हिन्दु धर्मको अध्यन हुन्छ अनि अहिले हेर्छौ भने युरोपियन प्रबुद्ध बर्गहरु हिन्दुधर्म र बौद्धधर्ममा प्रबेष गर्नेको लहर नै चलेको छ तर बिडम्बना तिमीहरुलाई त्यहि युरोपेली एक सामाजिक साम्राज्यबादी चर्चनामको संगठनले प्रयोग गरेको छ र बटुली रहेको पनि छ ।
एकजना जनजाति दिदिले एउटा आर्टिकलमा लेख्नु भएको थियो:- “संसारबाट प्रबुद्ध बर्ग, धार्मिक बर्ग, शिक्षित बर्ग लगातार हिन्दु र बौद्ध धर्ममा प्रबेष गरेका छन् तर संसारकै झारपाट कसिङ्गरहरु क्रिश्चियन इशाईहरुले बटुली रहेकाछन्” यो त सोर्है आना सत्य भयो नि होइन र ? यसरि झारपातको जिन्दगिलाई आफुले ठुलो भन्छौ भने त्यो भन्दा पाखण्ड अरु केहि हुन् सक्दैन । आऊ फर्क आफ्नै घरमा, आफ्नै समाजमा अनि आफ्नै संस्कृतिमा..।