ब्रेकिङ समाचार

युवकले गरे आत्म हत्या

अभिमनु पटेल ।
रौतहट १९ साउन ।
गाउ विकास समिति ब्रहम्पुरी वार्ड नं २ मा बस्ने भरोशी राउतको २० बर्षीय छोरा राजु पटेलले आज आफै पंखामा झुन्डेर आत्महत्या गरेको छ ।

राजु पटेल आफ्नै घर भित्र भएको सेलिंग पंखामा लुगा लाई पट्टा बनाई घाँटी बाधेर झुन्डिएको छ ।घटना बारेमा अनुसन्धान हुदै र शवलाई जिल्ला अस्पताल पठाई पोस्टमार्टम गराएर परिवार जनको जिम्मा दिएको छ ।जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी गराएको छ ।