मधेसी जनताको माग पूरा गर्न एमालेले मानेन जिल्ला पार्टी कार्यालय तोडफोड आगो लगाउने अध्यक्ष शेख जमशैद।
अभिमनु पटेल ।
रौतहट १७ साउन ।
नेपाली काग्रेँस र माओवादी सरकार बने भने मधेशी जनताको माग पूरा गर्ने समयमा एमाले माने नभने २ तिहाइको लागि त्यही समय देशभरमा संगठन सखाप पारने रणनीति त्यार गर्ने अध्यक्ष शेखले चेतावनी दिएको छ ।
रिपोर्टर्स क्लब नेपाल रौतहट शाखा द्रारा आज आयोजित अन्तरक्रिया कार्यक्रममा सदभावना पार्टी रौतहट जिल्ला अध्यक्ष शेख जमशैदले बहुमतीय सरकार अब बन्न गइरहेको मधेशी जनताको हकअधिकार माथि एमाले पार्टीले कुनै प्रकारको बाधा खडा गर्यो जिल्लामा रहेका पार्टी कार्यालय तोडफोड गरि आगो लगाउने र कार्यकर्ताहरु लाई सदरमुकाम लगायत विभिन्न ठाउमा घुमन समेतमा रोक लगाउने ।
दैवीप्रकोप बाढी पिडितको कारण मधेश धेरै पछाडि परे मधेशी दलहरु मिलेर पिडित जनताको लागि राहत संकलन गर्ने दायित्व हो र सरकारबाट राहत अनुदान उपलब्ध गराउनका लागि अहम भुमिका निर्वाह गराउन तयारी गर्दै अध्यक्ष शेखले बताए ।
सदभावना पार्टीले आफ्नो संगठन कार्य छाडेर सबै जिल्लामा बाढी पिडितका लागि राहत संकलन कार्य प्रति विशेष ध्यान दिएकाे छ ।मधेशीको माग पूरा हुदैन भने सरकारमा पार्टी जादैन अरु मधेशी दलहरु हकअधिकार बिना सरकारमा गयो सबैको मुल्यांकन गर्ने जनता रहेको छ ।बहुमतीय सरकारमा नजाने तर बाहिरी तर्फबाट पुनरुपले सहयोग गरिने ।
मधेश आन्दोलनमा परि रौतहटका तेस्रो सहिद शेख मैनुदिनकाे परिवार जनले सरकारबाट पाउने रकम समयमा न पाउनुको कारण सहिद शेखको सिफारिस ३ ओटा नामले गर्दा उहाँका परिवारजनलाई भेटेन तर अब छिटै मिलने अध्यक्ष शेख जमशैदले बताएकाे छ ।
रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाका अध्यक्ष अभिमनु पटेलको अध्यक्षतामा अन्तरक्रिया कार्यक्रम भएको छ ।
कार्यक्रममा सदभावना पार्टी रौतहटको जिल्ला उपाध्यक्ष हरिशंकर पाण्डे , सचिव मनोज वर्मा , राकेश यादव , सदस्य गिता कुशवाहा , रामस्वार्थ यादव , रामइश्वर सहनी , क्षेत्रीय उपाध्यक्ष शेख जमालुदिन संचारकर्मी लगायतका उपस्थिति थियो ।