सात महिला सहित ३६ जना दुवारा रक्तदान
वीरगंज, ३२ साउन/
प्रतीक दैनिक २९ औं वर्ष पूरा गरी ३० वर्ष प्रवेश गरेको उपलक्ष्यमा आयोजित रक्तदान कार्यक्रममा सात महिलासहित ३६ जनाले रक्तदान गरेका छन् ।
प्रतीक दैनिकका प्रधान सम्पादक जगदीशप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा आशिका श्रेष्ठ, ज्योति रेग्मी, विनिता गुरूङ, बबिता श्रेष्ठ, जयमाला सिंह, आशिका गौतम, इन्दु रञ्जीतकार, अजय पटेल, हरि श्रेष्ठ, प्रदीप मल्ल, जीतेन्द्र पटेल, धर्मेन्द्र चौरसिया, वैजनाथप्रसाद यादव, धुरेन्द्र सहनी, लालबाबूप्रसाद कुर्मी, आभास आचार्य, ऋतिक नेपाल, महम्मद मकसुद अन्सारी, आरके पटेल, राधेश्याम पटेल, ईश्वर श्रेष्ठ, सुनीलकुमार सिंह, महम्मद अमानुल्लाह, सलाम शेख, फिरोज मियाँ मन्सुरी, मैनुल्लाह मन्सुरी, सेराजुल हक अन्सारी र राजीवकुमार झाले रक्तदान गरेका रक्तसञ्चार केन्द्र वीरगंजका डिल्लीमाया घिमिरेले बताइन् ।
रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र, वीरगंजका नन्दकिशोर साह, निरञ्जन गुप्ता, सुनील चौधरी, मेघनाथ सहनी र वीरगंज नर्सिङ क्याम्पसका ज्योति रेग्मी, आशिका श्रेष्ठ, आशिका गौतम, विनिता गुरूङले प्राविधिक सहयोग पुर्याएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाका अध्यक्ष श्याम बन्जारा, उपाध्यक्ष धु्रव साह, सहसचिव शेखर छतकुली, ब्लड डोनर्स एसोसिएसन पर्साका अध्यक्ष शत्रुघ्न नेपाललगायतको उपस्थिति थियो ।