वृन्दावन सप्लार्यसद्वारा लक्की ग्राहकहरुलाई उपहार प्रदान
वीरगंज,३२ साउन
 वीरगंज उपमहानगरपालिका वडा नं. १४ रानीघाटमा रहेको सुबिधा सम्पन्न वृन्दावन सप्लार्यसले घोषणा गरेको उपहार आज  आफनो ग्राहकलाई प्रदान गरेको छ ।

उद्घाटनका दिन पसल संचालक कन्हैया गुप्ताले घोषणा गरेका लक्की ग्राहक योजना कार्यक्रम अन्र्तगत सो उपहार प्रदान गरिएको हो ।
योजना अन्र्तगत रानीघाट निवासी शिवलोचन साह कानु टेबुल पंखा, छपकैया निवासी समीर किराना पसलका संचाल राईस कुकर, श्रीपुर निवासी गणेश प्रसादलाई मोबाईल, बिन्दवासनी निवासी जितेन्द्र प्रसाद र हरपतगंज निवासी प्रमोद प्रसादलाई एक एक थान चान्दीको सिक्का प्रदान गरिएको पसल संचालक कन्हैया गुप्ताले बताए ।
बिजयी ग्राहकहरुलाई कार्यक्रमका प्रमुख अतिथी एवं सदभावना पार्टी वीरगंज नगर अध्यक्ष ओमप्रकास सर्राफले पुरस्कार बितरण गरेका थिए । सो असरमा सदभावना पार्टीका युवा नेता धर्मेन्द्र पटेल लगायत पसल संचालक एवं ग्राहकहरुको उपस्थिती रहेको थियो ।
 वीरगंज उपमहानगरपालिका वडा नं. १४ रानीघाटमा रहेको सुबिधा सम्पन्न वृन्दावन सप्लार्यसले घोषणा गरेको उपहार आज  आफनो ग्राहकलाई प्रदान गरेको छ ।
वीरगंज उपमहानगरपालिका वडा नं. १४ रानीघाटमा रहेको सुबिधा सम्पन्न वृन्दावन सप्लार्यसले घोषणा गरेको उपहार आज  आफनो ग्राहकलाई प्रदान गरेको छ ।उद्घाटनका दिन पसल संचालक कन्हैया गुप्ताले घोषणा गरेका लक्की ग्राहक योजना कार्यक्रम अन्र्तगत सो उपहार प्रदान गरिएको हो ।