किन चाहियो नेपाली सेना ?
- निरन्जन घिमिरे
एउटा नेपाली उखानको छ, “गहिरोमा भए पो पहिरोको डर डाडामा घर छ केको डर” भने जस्तै गर्छन् नेपालका केही मूर्ख जनताहरु कसलाई के थाहा भोली डाँडानै बगाउने गरि बाढी पो आउने हो कि त ? देशमा उल्टो दशा चलेरहेको बेलामा भोलि त्यो दिन न आउला भन्न पनि सकिँदैन । आज म सुखी सम्मपन्न छु मसँग कुनै कुराको कमि छैन अनि मलाई कसैको पनि सहयोग चाहिदैन भन्ने ती अरबौं पतिहरु पनि बिगतको भुकम्प र बाढिपहिरो जस्ता माहामारी दैवीक प्रकोपमा परि अरुले दिएको एक गाँस खोले खाएर र जाबो दुइसयको पाल ओडेर रोडमा सुत्नु परेको दिन पनि हामी सबैको अगाडी विदितै छ ।
अबुझ त अबुझ भैहाले, यहाँ जान्ने बुझ्नेहरु पनि अबुझ बनि गलत कुरालाई पनि सहि बनाइ हो मा हो मिलाइ रहेका छन् । कसैले पनि अरुको कुरा काट्नु भन्दा पहिला उस्को काम, कर्तव्य र बाध्यतालाई बुझ्न अत्यन्त जरुरी हुन्छ । कुरा देश र जनताको हितकोलागि दिलो ज्यान दियर दिन रात नभनी खटिएका सुरक्षाकर्मी अझ भन्नू पर्दा नेपाली सेनाको ।
नेपाली सेना एउटा यस्तो पवित्र संस्थाहो जसले निस्वार्थ देश र जनताको सेवामा अहोरात्र दिलो ज्यान दियर आफ्नो घर परिवार न भनि रात दिन खटिएका हुन्छन् । हुनत हामी सबै सर्वसाधारण नेपाली जनताले भन्ने गर्छौ हामिले तिरेको तिरोले टन्न खायर मेनपावर खोली विदेश पठाउदै बसेका छन्, यिनको केही काम छैन तलब भत्तपनि किन वृद्धि गर्नु पर्यो भनेर बास्तबिक नेपाली सेना के हो ? के सेनाले हाम्रो तिरो मात्रै खाएर बसेका छन् त ? बहिरबाट हेर्न र बोल्न जति सहज देखिन्छ तर वास्तविकता भने पक्कै पनि त्यस्तो छैन ।
जतिबेला नेपाली सेनाले पश्चिम नालापनी किल्लामा अत्याधुनिक अटोमेटिक अर्थात स्वचालित हतियारका साथ करिब ३५०० बिर्टिस सेना संग आफ्नो ६०० बुढाबुढी आइमाई त्यो पनि ढुङ्गा मुढा र भाला खुकुरी लिएर बहादुरीका साथ लडेको लडाइँमा दुश्मनलाई परास्त गर्न सफल भएदेखि हालसम्म पनि नेपाल र नेपाली जनताको हक हितमा लड्दै र आत्मिय सहयोग पनि गर्दै आएको छ जस्तो लाग्छ । दु:खको कुरा देशको रक्षाकालागि खटिएका नेपाली सेना अर्को देशको दुश्मनसँग लड्नु पर्ने तर बिड्म्बना यस्तो भैदियो आफ्नै देशका माओवादी नामक लडाकुसँग देशको जनताको जन धनको सुरक्षाको लागि आफ्नै भाई–भाई सँगपनि लड्नु परेको थियो तर सुरुवात उनीहरुले नै गरेका थिए अन्त्यमा हार मानि समस्याको समाधान शान्ति बार्ता रोज्नु परेको थियो । त्यसपछि पनि देशमा गएको माहामरी भुकम्प र बाढिपहिरो जस्ता दैविक प्रकोपमा पनि आफ्नो ज्यान जोखिममा परेर दिन रात नभनी भोक भोकै उद्धार कार्यमा लागि परिरहेका थिए । देश र जनताको लागि जुनसुकै बेलामा पनि आफ्नो छातिमा दुश्मनको गोलि थाप्न तत्पर नेपाली सेना देशमा परेको जस्तोसुकै बिपत्तिमा पनि सक्दो साथ र सहयोग गर्दै आएका छन् जस्तो लाग्छ । यति हुदा हुँदैपनि केही त्यस्ता व्यक्तिहरु पनि भेटिए जस्ले नेपाली सेना जस्तो पवित्र संस्थालाई विभिन्न किसिमको आरोप लगाई मेन पावर खोली विदेश पठाउन बसेका दलाल भनी मनोबल गिराउन सम्म कसर राखेनन् । आखिर नेपाली सेना विदेश किन जान्छन त ? सबैले प्रश्न उठाउँछन् स्वभाविक पनि हो तर मेरो बिचारमा त्यो काम नराम्रो भने चै हैन ।
नेपाली सेना बिश्वकै बाहदुर र साहासी सेना भएकोले युनाइटेड मिसन शान्ति सम्झौतामा हस्ताक्षर गरि अशान्तिरत देशहरुमा शान्ति स्थापना गर्न नेपाली सेनालाई बोलाइएको हो । अर्को कुरा एउटा हाम्रो देशको गरीब सिपाही शान्ति सेनामा भाग लिइ केहि समय बिदेशमा शान्ति स्थापना पश्चात स्वदेश फर्किंदा उस्ले यु.एन. बाट पाएको पैसाले एउटा गरिब परिवारलाई केही राहात मिल्छ भने यो कुरा नराम्रो भने हैन यस्ता कुराहरु हामी सबैले सकारात्मक रुपले हेर्नुपर्छ भन्ने मलाई लाग्दछ । देशलाई परि आएको बेलामा सुरक्षा फौजसँग मिलि सहयोग गर्नु त परको कुरा उल्टै कुरा काट्दै फेसबुक जस्तो सामाजिक संजाल मार्फत खिल्ली उडाउन सम्म बाँकी राखेका छैनन् ।
सेना देशको प्रमुख अङ्ग हो हाम्रो देशको सान हो त्यसैले सेनाको बदनाम गर्नु भनेको देशकै बदनाम हुनु हो म पनि एक सर्वसाधारण व्यक्ती नै हु मलाई लाग्छ यस्ता व्यक्तीहरु यदि कसैलाई चित्त बुझाइ छैन भने खुल्ला प्रतिस्पर्धामा भर्ना भई सर्वसाधारणले तिरेको तिरो नखाइ निस्वार्थ देश र जनताको सेवामा लाग्नुस तपाईंहरुलाई मेरो सलाम छ । तर यसो गर्न कसैले पनि सक्दैन किनकी सबैलाई कुनै न कुनै कुराको आशा भने पक्का हुन्छ । तसर्थ बोल्नु भन्दा अगाडि सबैले गहिरिएर सोच्न अति अवश्यक छ ।
हामी सबैले नेपाली सेनाको अपमान हैन सम्मान गर्न सिकौं । हामी सबै मिलि देशमा परेको जस्तोसुकै बिपत्तिमा पनि हटि हैन डटि लडौ भन्दै यो लेख त्यस्ता व्यक्तिहरूकोलागि लेखिएको हो जस्ले नेपाली सेनाको महत्त्व बुझ्न सकेका छैनन् कृपया अरुले अन्यथा न लिदिनु होला । धन्यवाद ।
२०७३ साउन २७ गते क्राइम चेक साप्ताहिकमा प्रकाशित