बलिप्रथा विरोधभित्रको रहष्य
– केपी शर्मा
 प्रत्येक पाँच वर्षमा बारा जिल्लाको बरियारपुरस्थित प्रसिद्ध प्राचीन भगवती गढीमाई मन्दिरमा लाग्ने विश्वप्रसिद्ध मेलामा बोका र रांगाको अत्याधिक बलि दिइन्छ । बलि चढाउने मानिसहरूले मेरो इच्छा, कामना पूरा भएपछि रांगाा, बोका, हाँस, कुखुरा, भेडा, सुंगुर बलि चढाउँछु भनि भाकल गरेका हुन्छन् । गढीमाईले कामना पूरा गर्ने गहिरो आस्था दर्शनार्थीहरूमा रहँदै आएको छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक गढीमाई मेलामा एक महिनासम्म अपार भीड लाग्दछ । हिन्दूहरूले आफ्नो स्वेच्छा र आस्था अनुसार गर्ने बलि लगायत कुनै पनि क्रियाकलापको विरोधमा बोल्ने, यसलाई रोक्ने अधिकार यस संसारमा कसैलाई पनि छैन । शक्तिपीठ र देवस्थलहरूमा पशुबलि प्राचीनकालदेखि नै चढाईंदै आएको हो । यो प्रथा, परम्परा, संस्कृति र धर्म हो । प्रत्येक मानिसलाई आ–आफ्नो कूल धर्म मान्ने अधिकार संविधानले नै सुनिश्चित गरेको छ । अरुको स्वधर्ममा कथित एनजिओवादी पशुप्रेमीहरूले पशुबलिको विरोध गर्न सक्लान् तर कुनै पनि हालतमा पशुबलि रोक्न र निषेध गर्न सक्दैनन् । पशुबलि जबरजस्ती रोक्न खोज्ने हो भने त्यहाँ मानव हिंसाको अवस्था आउन सक्दछ । खबरदार झ् सावधान झ् होशियार झ्

अधिवक्ता अर्जुन कुमार अर्यालले २०७१ मंसिर ४ गते वातावरणीय दृष्टिकोणले समेत पशुबलि उचित नभएको र पशुबलि क्रूरताको रुप भएकोले त्यसलाई रोक्ने आदेश माग गर्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषदको सचिवालय र गढीमाई मन्दिर व्यवस्थापन समितिलाई विपक्षी बनाई रिट निवेदन दायर गरेकोमा २०७३ साउन २० गते सर्वोच्च अदालतका न्यायाधीश ईश्वर प्रसाद खतिवडा र अनिल कुमार सिन्हाको संयुक्त इजलासले नेपाल सरकारले एउटा समिति बनाएर गढीमाई मेलामा हुने क्रूर व्यवहार रोक्नकालागि उचित काम गर्न निर्देशनात्मक आदेश दिएको थियो । सो निर्देशनात्मक आदेशमा भनिएको छ, ‘जनतालाई त्यो ठीक होइन भन्ने जनचेतना जगाउनु पर्यो, जनता आफैंले आचार संहिता तयार गरी लागु गर्ने वातावरण सरकारले बनाउनु पर्यो ।’ सो निर्देशनात्मक आदेशले समिति गठन हुन सक्ला तर पशुबलि निषेध हुन सक्दैन । क्रिश्चियनका दलालहरू पशुप्रेमी एनजिओवादीहरू, सेकुवा, छोइला, रोष्ट आदी ननभेज परिकार घिचेर पशुवधको विरोध गर्ने खाते, झोलेहरूले खुशीयाली मनाएर, अदालतको निर्देशनात्मक आदेशको अपव्याख्या गर्नुको कुनै अर्थ छैन ।
चुनौतीका साथ भन्न सकिन्छ, यस ब्रम्हाण्ड रहेसम्म, गढीमाई रहेसम्म बलिप्रथाको परम्परा र विश्व प्रसिद्ध मेला निषेध हुने छैन । ‘काग कराउँदैछ, पिना सुक्दै छ, कुकुर भुक्दैछ, हात्ती लस्कदै छ’ भन्ने कुरा पुष्टि भएरै छाड्छ । हिन्दू धर्मावलम्बीहरूको जायज आस्था, विश्वास र परम्परा न रोकेर रोकिन्छ, न कसैले रोकेर रोक्न सक्दछ । पशुबलिको आस्थामा रहेकाहरूको मन परिवर्तन भयो भने मात्र स्वत: रोकिने छ, कसैको कुनै आदेश र विरोधको जरुरत पर्दैन ।
‘निर्दोष पशुको बर्बर हत्या’को संज्ञा दिएर गढीमाई पशुबलि प्रथाको विरोधमा उत्रिएका एक्टिभिष्टहरूले अदालतको फैसलाको समर्थन र स्वागत गर्दै काठमाण्डौमा निकालिएको जुलुस ‘कौवाले कान लग्यो भनेर कौवाको पछि दगुर्ने भीड जस्तो’ मात्र हो । यसको कुनै प्रभाव र असर बलिप्रथावादीहरूलाई पर्दैन । सिंगो नेपालमा पशुवध निषेधकालागि, शान्ति र अहिंसाकालागि कसैले आवाज उठाउँछ, कदम चाल्छ भने मेरो समर्थन छ । विदेशीको कठपुतली बनेर आफ्नो रीतिरिवाज, परम्परा, प्रथा, धर्म, संस्कृतिको विरुद्धमा कोही लाग्दछ भने आइलाग्नेमाथि जाई लाग्न सबैले जानेका छन् । विरोधकालागि विरोध, डलर पचाउनकालागि विरोध गरेर यथार्थता र धार्मिक इतिहासलाई कुल्चने कुचेष्टा नगर यो तिमीहरूकालगि प्रत्युत्पादक ठहर्न सक्दछ । यसको नकारात्मक र दुष्परिणाम देखा पर्न सक्दछ । बलिप्रथा मान्ने र बलिप्रथाको विरोध गर्नेबीच भिडन्त भई जनधनको क्षति हुन सक्दछ । अनावश्यक समस्या थोपरेर फाइदा लिने कुचेस्टा कसैले नगरे हुन्छ ।
वधशालामा दिनहुँ लाखौंको संख्यामा पशुवध भएका छैनन् ? गढीमाई मेलामा हुने, अघि पछि देवी देवताको मन्दिरमा हुने पशु बलिलाई क्रूर व्यवहार र निर्दोष पशुको बर्बर हत्याको संज्ञा दिनेहरू दोहरो मापदण्ड, दोहोर चरित्र नराख । न्याय र सत्यलाई तर्क र जबरजस्ती जित्ने कु–प्रयत्न नगर । पशुप्रेमीहरू तिमीहरूले आफ्नो आँखाले नदेखेको जस्तो अभिनय नगर, दिनहुँ भारतबाट नेपाल भित्रिएका बुढी भैंसी र रांगाहरूलाई ट्रकमा कोचेर कष्टपूर्वक काठमाण्डौ ल्याई मासुकालागि उनीहरूको हत्या गरिनुले के वातावरण सपारेको छ ? के त्यो बर्बर हत्या प्रति तिमीहरूको दया उठ्दैन ? के तिमीहरू मासु व्यापारीका दलाल हौ ? शक्तिपीठ, देवी देउताको स्थानमा गरिने बलिले कतै मासु व्यापारीको व्यापारमा घाटा त परेको छैन ? पशुपंछीले भोगिरहेको अन्याय, यातना रोक्नकालागि निषेधात्मक नियम कानुन बनाई पशुपंछीको वध सधैंकालागि रोकिने हो भने कसले स्वागत नगर्ला ? झिंगा, भुसुना, मच्छर भन्किएको ठाउँमा काटेर बेचिएको मासुले मानव स्वास्थ्य बिगारेको तर्फ सबै सचेत हुनु पर्छ । भगवानलाई भाकल गरेर पशुबलि चढाएर प्रसादका रुपमा खाइने मासुले स्वास्थ्य बिगार्यो भनेको सुनिएको छैन ।
पशुवध निषेधित गर्ने हो भने पशुपालन व्यवसायको औचित्य के त ? मूर्ख बनेर कसैको अन्धभक्त भएर पशुबलि प्रथाको विरोध नगर । दायाँ–बाँया पनि हेर्ने गरे । सकारात्मक दृष्टिकोणले विरोध गर्ने गर । पश्चिमा राष्ट्र, क्रिश्चियन राष्ट्रले नेपालमा हिन्दू राष्ट्रको आधार हेरी धर्मको गहिरो आस्थालाई भत्काउन, हिन्दू संरचनाको ठाउँमा क्रिश्चियन धार्मिक संरचना निर्माण गर्न ठूलो धनराशी लगानी गरि भरमग्दूर प्रयास गरिरहेको सच्चा हिन्दू धर्मावलम्बीहरू सबैले बुझेकै कुरा हो । क्रिश्चियन एजेण्टहरूले घर–घरमा गएर, सार्वजनिक स्थलबाट पशुबलीप्रथाको विरोध गरिरहेका छन् । एक धार्मिक आस्थाको मानिसले अर्को धार्मिक मानिसको आस्था विरुद्ध विरोध गर्नु आतंक, हिंसा र अपराध हो । मानवता विरोधी गतिविधि हो ।
हिन्दू धर्म वैदिक सनातन शान्ति र मानवतावादी धर्म हो । पश्चिमा राष्ट्रहरूले धर्मको आडमा नरसंहार गरिरहेका छन् । हिन्दू धर्मले सधैं शान्ति र मानवता रक्षाको वकालत गर्ने गर्दछ । क्रिश्चियनहरूले सेवाका नाममा विश्वमा शोषण गरिरहेको हामीले देखे भोगेकै कुरा हो । सामाजिक सदभाव, धार्मिक सहिष्णुताका हिमायती हिन्दूहरुको परम्परा र प्रथा केही नराम्रो भए सुधार गर्न सकिन्छ । पशु बलिप्रथामा धर्म, विज्ञान दुबै छ । पुर्खौं पुर्खादेखि चल्दै आएको बलि प्रथा नराम्रो हो भने विधर्मीहरूले भन्नु आफैंमा अन्याय र अधर्म हो । जुन दिन हिन्दूहरुको आत्माबाट बलिप्रथाको विश्वास हट्छ त्यतिखेर अदालतको आदेश र प्रशासनको कारवाहीको आवश्यकता पर्दैन । बलिप्रथाको विरुद्ध वितण्डा मच्चाउन पर्दैन । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधानको पूर्ण कार्यान्वयन हुन नसकेको, सबैले अक्षरस: पालना नगरेको संविधानमा सबै धर्म, संस्कृति र परम्पराको संरक्षण गर्ने गराउने उल्लेख भएपनि धर्म निरपेक्षताको आडमा हिन्दू धरोहरमाथि कडा प्रहार, आक्रमण, विरोध, निषेधजस्ता गतिविधि र षडयन्त्रले सम्पूर्ण हिन्दूहरूको मनमा आक्रोश उत्पन्न गराएको छ । राष्ट्रिय जनावर गाई लुकिछिपी मासुकोलागि काटिएका छन् । गाई काटेर मासु खान पाउनु पर्छ भन्ने विधर्मी, पापी र अपराधीहरुले बलिप्रथाको विरोधमा सक्रियता देखाएको र मासु नरुचाउनेहरूले उनीहरूको विरोधमा हो मा हो गरेको अवस्था छ ।
बलिप्रथाको विरोध गर्नु पछाडी ठूलो रहष्य र षडयन्त्र लुकेको छ । यो धर्म परिवर्तनलाई दिइएको छुटको परिणाम हो । नेपाल धर्म निरपेक्ष राष्ट्र भनि संविधानमा लेखिएपछि धेरै शंका, उपशंका, विरोध, षडयन्त्र पैदा भएका छन् । हिन्दू, किराँत र वौद्ध मासेर इसाइकरण गर्नेहरूको अभियान लाई साथ दिनेहरूले पशुबलिप्रथाको विरोध गरेको प्रष्ट छ ।
(क्राइमचेक साप्ताहिकमा २०७३ भदौ ०९ गते बिहीबार प्रकाशित)
 प्रत्येक पाँच वर्षमा बारा जिल्लाको बरियारपुरस्थित प्रसिद्ध प्राचीन भगवती गढीमाई मन्दिरमा लाग्ने विश्वप्रसिद्ध मेलामा बोका र रांगाको अत्याधिक बलि दिइन्छ । बलि चढाउने मानिसहरूले मेरो इच्छा, कामना पूरा भएपछि रांगाा, बोका, हाँस, कुखुरा, भेडा, सुंगुर बलि चढाउँछु भनि भाकल गरेका हुन्छन् । गढीमाईले कामना पूरा गर्ने गहिरो आस्था दर्शनार्थीहरूमा रहँदै आएको छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक गढीमाई मेलामा एक महिनासम्म अपार भीड लाग्दछ । हिन्दूहरूले आफ्नो स्वेच्छा र आस्था अनुसार गर्ने बलि लगायत कुनै पनि क्रियाकलापको विरोधमा बोल्ने, यसलाई रोक्ने अधिकार यस संसारमा कसैलाई पनि छैन । शक्तिपीठ र देवस्थलहरूमा पशुबलि प्राचीनकालदेखि नै चढाईंदै आएको हो । यो प्रथा, परम्परा, संस्कृति र धर्म हो । प्रत्येक मानिसलाई आ–आफ्नो कूल धर्म मान्ने अधिकार संविधानले नै सुनिश्चित गरेको छ । अरुको स्वधर्ममा कथित एनजिओवादी पशुप्रेमीहरूले पशुबलिको विरोध गर्न सक्लान् तर कुनै पनि हालतमा पशुबलि रोक्न र निषेध गर्न सक्दैनन् । पशुबलि जबरजस्ती रोक्न खोज्ने हो भने त्यहाँ मानव हिंसाको अवस्था आउन सक्दछ । खबरदार झ् सावधान झ् होशियार झ्
प्रत्येक पाँच वर्षमा बारा जिल्लाको बरियारपुरस्थित प्रसिद्ध प्राचीन भगवती गढीमाई मन्दिरमा लाग्ने विश्वप्रसिद्ध मेलामा बोका र रांगाको अत्याधिक बलि दिइन्छ । बलि चढाउने मानिसहरूले मेरो इच्छा, कामना पूरा भएपछि रांगाा, बोका, हाँस, कुखुरा, भेडा, सुंगुर बलि चढाउँछु भनि भाकल गरेका हुन्छन् । गढीमाईले कामना पूरा गर्ने गहिरो आस्था दर्शनार्थीहरूमा रहँदै आएको छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक गढीमाई मेलामा एक महिनासम्म अपार भीड लाग्दछ । हिन्दूहरूले आफ्नो स्वेच्छा र आस्था अनुसार गर्ने बलि लगायत कुनै पनि क्रियाकलापको विरोधमा बोल्ने, यसलाई रोक्ने अधिकार यस संसारमा कसैलाई पनि छैन । शक्तिपीठ र देवस्थलहरूमा पशुबलि प्राचीनकालदेखि नै चढाईंदै आएको हो । यो प्रथा, परम्परा, संस्कृति र धर्म हो । प्रत्येक मानिसलाई आ–आफ्नो कूल धर्म मान्ने अधिकार संविधानले नै सुनिश्चित गरेको छ । अरुको स्वधर्ममा कथित एनजिओवादी पशुप्रेमीहरूले पशुबलिको विरोध गर्न सक्लान् तर कुनै पनि हालतमा पशुबलि रोक्न र निषेध गर्न सक्दैनन् । पशुबलि जबरजस्ती रोक्न खोज्ने हो भने त्यहाँ मानव हिंसाको अवस्था आउन सक्दछ । खबरदार झ् सावधान झ् होशियार झ्अधिवक्ता अर्जुन कुमार अर्यालले २०७१ मंसिर ४ गते वातावरणीय दृष्टिकोणले समेत पशुबलि उचित नभएको र पशुबलि क्रूरताको रुप भएकोले त्यसलाई रोक्ने आदेश माग गर्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषदको सचिवालय र गढीमाई मन्दिर व्यवस्थापन समितिलाई विपक्षी बनाई रिट निवेदन दायर गरेकोमा २०७३ साउन २० गते सर्वोच्च अदालतका न्यायाधीश ईश्वर प्रसाद खतिवडा र अनिल कुमार सिन्हाको संयुक्त इजलासले नेपाल सरकारले एउटा समिति बनाएर गढीमाई मेलामा हुने क्रूर व्यवहार रोक्नकालागि उचित काम गर्न निर्देशनात्मक आदेश दिएको थियो । सो निर्देशनात्मक आदेशमा भनिएको छ, ‘जनतालाई त्यो ठीक होइन भन्ने जनचेतना जगाउनु पर्यो, जनता आफैंले आचार संहिता तयार गरी लागु गर्ने वातावरण सरकारले बनाउनु पर्यो ।’ सो निर्देशनात्मक आदेशले समिति गठन हुन सक्ला तर पशुबलि निषेध हुन सक्दैन । क्रिश्चियनका दलालहरू पशुप्रेमी एनजिओवादीहरू, सेकुवा, छोइला, रोष्ट आदी ननभेज परिकार घिचेर पशुवधको विरोध गर्ने खाते, झोलेहरूले खुशीयाली मनाएर, अदालतको निर्देशनात्मक आदेशको अपव्याख्या गर्नुको कुनै अर्थ छैन ।